ne_tq/psa/25/14.md

376 B

परमप्रभुलाई आदर गर्नेहरूलाई उहाँले के गर्नुहुन्‍छ?

उहाँ तिनीहरूलाई उहाँको मित्रता दिनुहुन्‍छ र तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुन्छ ।