ne_tq/psa/25/09.md

444 B

परमप्रभु असल र सोझो हुनुभएकोले उहाँ के गर्नुहुन्‍छ?

उहाँ पापीहरूलाई बाटो सिकाउनुहुन्‍छ, नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र नम्रहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ ।