ne_tq/psa/25/06.md

509 B

परमप्रभुलाई के सम्‍झन दाऊद बिन्‍ती गर्छन्?

परमप्रभुले उहाँका कार्यहरू र करार विश्‍वासनीयता सम्‍झना गर्न तर दाऊदका जवानीका पापहरू र तिनका विद्रोहको बारेमा विचार नगर्न दाऊद बिन्‍ती गर्छन् ।