ne_tq/psa/25/02.md

441 B

दाऊद परमेश्‍वरलाई केको निम्‍ति बिन्‍ती गर्छन्?

दाऊदलाई अपमानित हुन नदिन र तिनका शत्रुहरूलाई तिनीमाथि विजयसाथ आनन्‍दित हुन नदिन दाऊद परमेश्‍वरलाई बिन्‍ती गर्छन् ।