ne_tq/psa/24/05.md

354 B

परमप्रभुबाट कसले आशिष् पाउनेछ?

उहाँको खोजी गर्नेहरूको पुस्‍ता, याकूबका परमेश्‍वरको मुहार खोज्‍नेहरूले परमप्रभुबाट आशिष् पाउनेछ ।