ne_tq/psa/24/04.md

706 B

परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ?

शुद्ध हातहरू र शुद्ध हृदय भएकाहरू जसले झुटा कुराको निम्‍ति आफ्‍ना प्राण माथि उठाएका छैनन् र छलपूर्वक शपथ खाँदैनन्, तिनीहरू परमप्रभुको पर्वतमाथिको चढ्नेछन् र उहाँको पवित्र स्थानमा खडा हुनेछन् ।