ne_tq/psa/23/06.md

477 B

दाऊदका जीवनका सारा दिन के पछि आउनेछ?

भलाइ र करारको विश्‍वस्‍तता दाऊदको पछि आउनेछ ।

दाऊद तिनको जीवनका सारा दिन कहाँ वास गर्नेछन्?

दाऊद परमप्रभुको मन्‍दिरमा सधैंभरि वास गर्नेछन् ।