ne_tq/psa/23/05.md

493 B

परमप्रभु दाऊदको सामु के तयार पार्नुहुन्‍छ?

परमप्रभुले दाऊदका शत्रुहरूका सामु भोज तयार पार्नुहुन्‍छ ।

परमप्रभु के अभिषेक गर्नुहुन्‍छ?

परमप्रभु दाऊदको शिर तेलले अभिषेक गर्नुहुन्‍छ ।