ne_tq/psa/23/02.md

501 B

परमप्रभु दाऊदलाई कहाँ सुताउनुहुन्छ?

परमप्रभु दाऊदलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ ।

परमप्रभु दाऊदलाई कहाँ डोर्‍याउनुहुन्‍छ?

परमप्रभु दाऊदलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ ।