ne_tq/psa/22/27.md

453 B

पृथ्‍वीका सबै मानिसहरू र जातिहरूका सबै परिवारले के गर्नेछन्?

पृथ्‍वीका मानिसहरूले परमप्रभुलाई सम्‍झेर फर्कनेछन् र जातिहरूका सबै परिवार उहाँको सामु घोप्‍टो पर्नेछन् ।