ne_tq/psa/22/25.md

446 B

दाऊदले कहाँ प्रशंसा गाउनेछन् र आफ्‍ना भाकलहरू पुरा गर्नेछन्?

दाऊदले परमप्रभुलाई ठुलो सभामा प्रशंसा गाउनेछन् र उहाँको भय मान्‍नेहरूका सामु तिनका भाकल पुरा गर्नेछन् ।