ne_tq/psa/22/23.md

437 B

परमप्रभुको प्रशंसा, आदर र भयमा को खडा हुनुपर्छ?

परमप्रभुको भय मान्‍नेहरू, याकूबका सन्‍तानहरू र इस्राएलका सन्‍तानहरू सबैले उहाँको प्रशंसा, आदर र भयमा खडा हुनुपर्छ ।