ne_tq/psa/22/22.md

474 B

दाऊद आफ्‍ना भाइहरूलाई के घोषणा गर्नेछन् र तिनले कहाँ परमप्रभुको प्रशंसा गर्नेछन्?

तिनी आफ्‍ना भाइहरूलाई परमप्रभुको नाम घोषणा गर्नेछन् र सभाको माझमा उहाँलाई प्रशंसा गर्नेछन् ।