ne_tq/psa/22/20.md

470 B

दाऊद केबाट छुटाइएको र बचाइएको चाहन्‍छन्?

दाऊद आफ्नो प्राणलाई तरवरबाट र जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट, जङ्गली साँढेहरूका सिङ्हरूबाट र सिंहको मुखबाट बचाइएको चाहन्‍छन् ।