ne_tq/psa/22/14.md

522 B

दाऊद आफैलाई कसरी वर्णन गर्छन्?

तिनीलाई पानीलाई झैं खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् , तिनका हृदय मैनझैं भएको छ, तिनको बल सुकेको छ, तिनको जिब्रो तिनको तालुमा टाँसिन्छ भनी तिनी भन्‍छन् ।