ne_tq/psa/22/11.md

443 B

दाऊद आफ्‍नो निम्‍ति के गरिदिन परमेश्‍वरलाई बिन्‍ती गर्दैछन्?

कष्‍ट नजिकै छ र तिनलाई सहायता गर्ने कोही नभएकोले तिनी परमप्रभुलाई तिनीबाट टाढा नहुन बिन्‍ती गर्दैछन् ।