ne_tq/psa/22/09.md

374 B

दाऊदले परमेश्‍वरलाई कहिलेसम्‍म भरोसा गरे?

दाऊद आफ्नी आमाको दूध खाँदा र उनी आफ्‍नी आमाको गर्भमा हुँदादेखि नै तिनले परमप्रभुमाथि भरोसा गरे ।