ne_tq/psa/22/04.md

413 B

दाऊदका पुर्खाहरूले के गरे र परमेश्‍वरले कसरी प्रतिक्रिया दिनुभयो?

तिनीहरूले परमेश्‍वरलाई भरोसा गरे, उहाँले तिनीहरूलाई बचाउनुभयो र तिनीहरू निराश भएनन् ।