ne_tq/psa/22/01.md

400 B

दाऊद परमप्रभुसँग के सोध्‍दैछन्?

परमेश्‍वरले आफूलाई किन त्‍याग्‍नुभएको छ र आफूदेखि उहाँ किन धेरै टाढा हुनुहुन्‍छ भनी दाऊद परमेश्‍वरसँग सोध्‍दैछन् ।