ne_tq/psa/21/11.md

834 B

परमप्रभुले आफ्‍ना शत्रुहरूलाई किन नाश गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ किनभने तिनीहरूले उहाँको विरुद्धमा खराब इच्‍छा गरे ।

परमप्रभुका शत्रुहरूका षड्‍यन्‍त्र किन सफल हुनेछैन?

तिनीहरू सफल हुनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई फर्काउनुहुनेछ र तिनीहरूको सामु उहाँले आफ्‍नो धनुमा तान्‍नुहुनेछ ।