ne_tq/psa/21/05.md

407 B

राजाको गौरव किन महान् छ?

परमप्रभुको विजयको कारणले तिनको गौरव महान् छ ।

राजालाई परमप्रभुले के दिनुभएको छ?

परमप्रभुले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ ।