ne_tq/psa/20/07.md

466 B

अरू मानिसहरू केमा भर पर्छन्?

कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् ।

विजय पाउन दाऊद र तिनका मानिसहरूले के गर्छन्?

तिनीहरू परमप्रभु तिनीहरूका परमेश्‍वरमा पुकारा गर्छन् ।