ne_tq/psa/19/14.md

433 B

परमप्रभुको दृष्‍टिमा के ग्रहणयोग्‍य भएको दाऊद चाहन्‍छन्?

परमप्रभुको दृष्‍टिमा दाऊदको मुखका शब्‍दहरू र तिनका हृदयका विचारहरू ग्रहणयोग्‍य भएको तिनी चाहन्‍छन् ।