ne_tq/psa/19/01.md

340 B

स्‍वर्गले के घोषणा गर्छ र आकाशले के घोषणा गर्छ?

स्‍वर्गले परमेश्‍वरको महिमा गर्छ र आकाशले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।