ne_tq/psa/18/50.md

459 B

परमप्रभु उहाँको करारको विश्‍वस्‍तता कसलाई प्रकट गर्नुहुन्छ?

उहाँ आफ्नो करारको विश्‍वस्‍तता आफ्‍नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्‍तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।