ne_tq/psa/18/27.md

505 B

कष्‍टमा परेकाहरूलाई परमप्रभु के गर्नुहुन्‍छ?

उहाँ कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्‍छ ।

घमण्‍डी, अहङ्कारी आँखालाई परमप्रभु के गर्नुहुन्‍छ?

घमण्‍डी, अहङ्कारी आँखालाई उहाँ तल झार्नुहुन्छ ।