ne_tq/psa/18/14.md

363 B

परमप्रभुले तिनका शत्रुहरूलाई कसरी तितरबितर पार्नुभयो?

उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो ।