ne_tq/psa/17/14.md

1013 B

कसको हातबाट दाऊदलाई बचाउन तिनी परमप्रभुलाई बिन्‍ती गर्दैछन्?

दाऊद तिनलाई यस संसारका मानिसहरूबाट बचाउन परमप्रभुलाई बिन्‍ती गर्दैछन् जसको समृद्धि यस जीवनमा मात्र छ ।

परमप्रभुले कदर गर्नुभएकाहरूका निम्‍ति उहाँले कसरी जुटाउनुहुनेछ?

परमप्रभुले तिनीहरूको पेट बहुमूल्य दौलतले भरिदिनुहुनेछ ताकि तिनीहरूका धेरै छोराछोरीहरू होऊन् र तिनीहरूले आफ्‍ना धन आफ्‍ना छोराछोरीलाई छोडून् ।