ne_tq/psa/17/13.md

454 B

दाऊद आफ्‍ना शत्रुहरूलाई के गरिदिन परमप्रभुलाई बिन्‍ती गर्छन्?

तिनी परमप्रभुलाई उठ्न, तिनका शत्रुहरूलाई आक्रमण गर्न र तिनीहरूकै सामु तिनीहरूलाई पछार्न बिन्‍ती गर्छन् ।