ne_tq/psa/17/10.md

369 B

दाऊद आफ्‍ना शत्रुहरूको कसरी वर्णन गर्छन्?

तिनका शत्रुहरूले कसैलाई दया गर्दैनन् र तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् भनी तिनी भन्‍छन् ।