ne_tq/psa/17/07.md

698 B

दाऊद आफूलाई के देखाउन परमेश्‍वरलाई बिन्‍ती गर्छन्?

परमेश्‍वरले आफ्‍नो करारको विश्‍वस्‍तता अचम्‍म किसिमले देखाउनुहुन दाऊद बिन्‍ती गर्छन् ।

परमेश्‍वरले आफ्नो दाहिने बाहुलीले कसलाई बचाउनुहुन्‍छ?

आफ्‍ना शत्रुहरूबाट उहाँमा शरण लिनेहरूलाई उहाँ बचाउनुहुन्‍छ ।