ne_tq/psa/17/03.md

416 B

रातको समयमा परमप्रभु दाऊदकहाँ आउनुहुन्‍छ भने के हुनेछ?

परमप्रभुले तिनलाई शुद्ध पार्नुहुनेछ र तिनको मुखमा कुनै दुष्‍ट योजनाहरू वा अपराधहरू पाउनुहुनेछैन ।