ne_tq/psa/17/01.md

531 B

दाऊद आफ्नो निम्‍ति के गरिदिन परमेश्‍वरलाई बिन्‍ती गर्छन्?

न्‍यायको निम्‍ति दाऊदको बिन्ती सुन्‍न, मदतको निम्‍ति तिनको पुकारामा ध्‍यान दिन र प्रार्थनामा कान थाप्‍न दाऊद परमप्रभुलाई बिन्‍ती गर्छन् ।