ne_tq/psa/16/11.md

455 B

परमप्रभुबाट दाऊदले के लाभ पाउँछन्?

परमप्रभु दाऊदलाई जीवनको बाटो सिकाउनुहुन्‍छ र उहाँले तिनलाई प्रशस्‍त आनन्द र खुसी दिनुहुन्‍छ जुन उहाँ दाहिने हातमा सदासर्वदा रहन्‍छ ।