ne_tq/psa/16/04.md

658 B

अरू ईश्‍वरहरूको खोजी गर्नेहरूलाई के हुनेछ?

अरू ईश्‍वरहरूको खोजी गर्नेहरूका कष्‍टहरू बढ्‍नेछन् ।

अरू ईश्‍वरहरूलाई दाऊदले कसरी आराधना गर्नेछैनन्?

तिनले तिनीहरूका ईश्‍वरहरूलाई अर्घबलि चढाउनेछैनन् वा आफ्‍ना ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।