ne_tq/psa/16/02.md

414 B

परमप्रभुसँग आफ्‍नो सम्‍बन्‍धबारे दाऊद के थाहा पाउँछन्?

दाऊदले परमप्रभु तिनका परमेश्‍वर हुनुहुन्‍छ र उहाँबाहेक तिनको असल कुरा केही छैन भनी थाहा पाउँछन् ।