ne_tq/psa/15/05.md

709 B

यो निर्दोष व्‍यक्‍तिले रुपियाँ दिंदा के गर्दैन?

त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन ।

यो निर्दोष व्‍यक्‍ति के गर्नलाई घूस लिदैन?

निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन ।

यी कुराहरू गर्ने निर्दोष व्‍यक्‍तिलाई कहिल्‍यै के हुनेछैन?

त्यो कहिल्‍यै डग्‍ने छैन ।