ne_tq/psa/15/04.md

720 B

यो निर्दोष व्‍यक्‍तिले कसलाई घृणा गर्छ?

त्यसले व्‍यर्थको व्‍यक्‍तिलाई घृणा गर्छ ।

यो निर्दोष व्‍यक्‍तिले कसलाई सम्‍मान गर्छ?

परमप्रभुको भय मान्‍नेहरूलाई त्यसले सम्‍मान गर्छ ।

आफ्नो हानि हुँदा पनि शपथ खाँदा त्यसले के गर्दैन?

त्यो आफ्‍नो प्रतिज्ञाहरूबाट पछि हट्दैन ।