ne_tq/psa/15/01.md

739 B

कस्‍तो व्‍यक्‍ति परमप्रभुको पवित्र वासस्‍थानमा बस्‍न सक्‍छ र उहाँको पवित्र पर्वतमा वास गर्न सक्‍छ?

जो व्‍यक्‍ति निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्‍नो हृदयले सत्य बोल्छ, त्‍यो व्‍यक्‍ति परमप्रभुको पवित्र वासस्‍थानमा बस्‍न सक्‍छ र उहाँको पवित्र पर्वतमा वास गर्न सक्छ ।