ne_tq/psa/149/06.md

594 B

धर्मीहरूको मुखमा के हुनुपर्छ?

तिनीहरूका मुखमा परमेश्‍वरको प्रशंसा हुनुपर्छ ।

धर्मीहरूको हातमा भएको दुईधारे तरवारको उद्देश्य के हो?

तिनीहरूका हातमा भएको तरवार जातिहरूमा बदला लिने र मानिसहरूलाई दण्‍ड दिने कामको लागि हो ।