ne_tq/psa/149/01.md

342 B

सबैजनाले परमप्रभुको प्रशंसा कसरी गर्नुपर्छ?

सबैजनाले परमप्रभुलाई नयाँ गीत गाउनुपर्छ र सभामा उहाँको प्रशंसाको गीत गाउनुपर्छ ।