ne_tq/psa/148/11.md

393 B

अरू कसले पनि परमप्रभुको प्रशंसा गर्नुपर्छ?

राजाहरू, शासकहरू, जवान पुरुषहरू र जवान स्‍त्रीहरू, वृद्धहरू र बालकहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ ।