ne_tq/psa/148/07.md

475 B

पृथ्वीबाट परमेश्‍वरलाई कसले प्रशंसा गर्नुपर्छ?

उहाँको वचन पूरा गर्ने समुद्रका विशाल जन्‍तुहरू, सागरका गहिराइहरू, आगो, असिना, हिउँ, बादल र आँधी बेहरीले उहाँको प्रशंसा गर्नुपर्छ ।