ne_tq/psa/147/19.md

422 B

परमप्रभुले आफ्ना वचन, विधि र धार्मिक आदेशहरू कसलाई घोषणा गर्नुभयो?

परमप्रभुले आफ्ना वचन याकूबलाई र उहाँका विधि र धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।