ne_tq/psa/147/02.md

469 B

परमप्रभुले आफ्ना अनुयायीहरूलाई कसरी सहायता गर्नुहुन्छ?

परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्न सहायता गर्नुहुन्छ, उहाँले छरिएका इस्राएलका मानिसहरूलाई एकसाथ भेला गर्नुहुन्छ ।