ne_tq/psa/145/14.md

351 B

परमप्रभुले कसलाई सहारा दिनुहुन्छ र उठाउनुहुन्छ?

असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई उठाउनुहुन्छ ।