ne_tq/psa/145/11.md

549 B

परमप्रभुको राज्यको महिमाको बारेमा को बोल्नेछ र परमप्रभुको शक्तिको बारेमा कसले बोल्‍नेछन्?

परमप्रभुका विश्‍वासयोग्य जनहरूले उहाँको राज्यको महिमाको बारेमा बोल्नेछन् र उहाँको शक्तिको बारेमा बोल्‍नेछन् ।