ne_tq/psa/145/10.md

449 B

परमप्रभुलाई केले धन्यवाद दिनेछ र धन्यको भन्‍नेछ?

परमप्रभुले बनाउनुभएका सबै कुराले उहाँलाई धन्यवाद दिनेछन् र उहाँको विश्‍वासयोग्य जनहरूले उहाँलाई धन्यको भन्‍नेछन् ।