ne_tq/psa/145/01.md

381 B

दाऊदले कसलाई प्रशंसा गर्नेछन् र धन्यको भन्‍नेछन्?

दाऊदले उनको परमेश्‍वर र राजाको नाउँलाई सदासर्वदा धन्‍यको भन्दै उहाँलाई प्रशंसा गर्नेछन् ।