ne_tq/psa/144/12.md

683 B

इस्राएलका छोराहरू केजस्ता भएका दाऊद चाहन्छन्?

तिनीहरू आफ्ना जवान अवस्थामा पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता भएका दाऊद चाहन्छन् ।

इस्राएलका छोरीहरू केजस्ता भएका दाऊद चाहन्छन्?

तिनीहरू दरबारका कुनामा भएका कुँदिएका खम्बाहरूजस्ता भएका दाऊद चाहन्छन् ।